विशेष वनभोज (पिकनिक) कार्यक्रम

यस समाजको आयोजनामा निम्न मिति, समय र स्थानमा विशेष वनभोज (पिकनिक) कार्यक्रम आयोजना गरिएको हुँदा समाजमा आबद्ध सम्पूर्ण सदस्यज्यूहरूलाई उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौं।

मिति: २०८२/१०/१०
समय: बिहान ०८:३० बजे
स्थान: जलदेवी सा. व. उ. स. को पार्क, आँपटारी, चितवन

पुनश्चः
समाजका निम्न सदस्य साथीहरूलाई यही माघ ८ गते बिहान १० बजेभित्र आफ्नो नाम टिपाइ व्यवस्थापन कार्यमा सहयोग तथा सहजीकरण गरिदिनुहुन समेत विनम्र अनुरोध गर्दछौं।

१. श्री रामहरि सेढाईं – ९८५८०२३०५१
२. श्री गोविन्दराज पाण्डे – ९८५५०५७४०५
३. श्री चुडामणि कँडेल – ९८५५०५३१२०
४. श्री कृष्णप्रसाद ढकाल – ९८४५०४५०८७
५. श्री शान्ती शर्मा – ९८५५०८७३३४