विशेष वनभोज (पिकनिक) कार्यक्रम

यस समाजको आयोजनामा निम्न मिति, समय र स्थानमा विशेष वनभोज (पिकनिक) कार्यक्रम आयोजना गरिएको हुँदा समाजमा आबद्ध सम्पूर्ण सदस्यज्यूहरूलाई उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौं। मिति: २०८२/१०/१०समय: बिहान ०८:३० बजेस्थान: जलदेवी सा. व. उ. स. को पार्क, आँपटारी, चितवन पुनश्चःसमाजका निम्न सदस्य साथीहरूलाई यही माघ ८ गते बिहान १० […]