हार्दिक निमन्त्रणा

चितवन र नवलपरासी (ब.सू.पूर्व) को गैडाकोट क्षेत्रमा स्थायी बसोवास गर्ने वन प्राविधिकहरुको सभा संस्था वन प्राविधिक समाज चितवनको १४ औं वार्षिक साधारण सभा/अधिवेसन तथा शुभकामना आदानप्रदान कार्यक्रम तपशिल बमोजिमको मिति र स्थानमा हुने भएकोले समाजका संरक्षक, सल्लाहकार, आजीवन तथा साधारण सदस्य सबै वन प्राविधिकहरुलाई गरिमामय रुपमा उपस्थित भई कार्यक्रम भव्यताका साथ सम्पन्न गरिदिनुहुन अनुरोध सहित […]