भरतपुरमा वन व्यवस्थापन अभिमुखीकरण गोष्ठी सम्पन्न

भरतपुर, मंसिर ३, २०८० — वन प्राविधिक समाज चितवनको आयोजनामा “वन सम्पदन प्रणालीमा आधारित वन व्यवस्थापन” विषयक अभिमुखीकरण गोष्ठी आइतबार भरतपुरस्थित चितवन गार्डन रिसोर्ट (CGR) मा सम्पन्न भयो। समाजका अध्यक्ष श्री दुर्गा बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका वन सचिव श्री मोहन काफ्ले विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सहजिकरण वन व्यवस्थापन विज्ञ […]