वन प्राविधिक समाज चितवनको बाह्रौं साधारण सभा सम्पन्न

चितवन, असोज ६ – वन प्राविधिक समाज चितवनको बाह्रौं साधारण सभा डिभिजन वन कार्यालय परिसर, चितवनमा सम्पन्न भएको छ। सभा आगामी बडादशैं, शुभ-दीपावलीलगायत चाडपर्वहरूका अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमसहित सम्पन्न गरिएको हो। साधारण सभामा समाजका संरक्षक एवं पूर्व वन विभाग महानिर्देशक श्री गोकुलराज पाण्डे, प्रदेश सचिवज्यूहरू, डिभिजनल वन अधिकृतज्यूहरू, प्रमुख संरक्षण अधिकृतज्यूहरू, सल्लाहकारज्यूहरू, आजीवन तथा साधारण […]